Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आत्मरक्षा तालिम दिँदै सुरक्षाकर्मी

म्याग्दीको दरबाङस्थित केवि एकेडेमीमा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी ।

म्याग्दीका विद्यालयहरुमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम भइरहेको छ ।  तस्बिरः ध्रुवसागर शर्मा