Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
पोखरा २२ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा रहेको भुमेश्वर महादेवको बिशाल मुर्ति । २५ करोडको लागतमा यो बिशाल मुर्ति निर्मित भएको हो ।
पलेटी कसेको आसनबाट ५१ फिट अग्लो उचाईमा रहेको यो मुर्ति बन्न करिब ६ वर्षको समय लागेको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By