Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रास्वपाको चियापान कार्यक्रम, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन्।

New Project (14).png

दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका हुन् ।

4.png

चियापान समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी भएका छन्।

2.png

रास्वपाले वनस्थलीमा रहेको केन्द्रीय पार्टी कार्यालयमा दोस्रो वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ ।  

1.png