Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चट्टानमा प्रशिक्षण गरिँदै

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको चट्टानमा पर्वतीय पथप्रदर्शकका लागि प्रशिक्षण गरिँदै ।

माउन्टेन गाइड नेपालका १५ प्रशिक्षार्थीलाई लेवल २ को एक हप्ताको चट्टान आरोहण तालिमको प्रशिक्षण दिइएको छ ।

तस्बिर : मिला दरै