Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जोखिम मोलेर साँघु तर्दै

धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कोखेभिरस्थित रघुगङ्गा नदीमा अस्थायी साँघुबाट पर्यटकका सामान बोकेर खोला पार गर्दै गरेका भरिया ।

अक्करे भीरमा बाटो नछिचोलिएको र नदीमा पनि  पुल नभएकाले यहाँ साँघुबाट वारपार गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिरः कमल खत्री