Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

घरायसी प्रयोग गरिने परम्परागत सामग्री

कुश्मा कला परियोजनाद्वारा पर्वत सदरमुकाम कुश्मामा संरक्षित ‘शताब्दी घर’मा सङ्ग्रह गरिएका घरायसी प्रयोग गरिने काठ,बाँसलगायतबाट बनेका परम्परागत सामग्री । 

तीन सय वर्ष पुरानो उक्त घरलाई सङ्ग्रहालयका रूपमा विकास गर्न लागिएको छ ।