Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

संसद भवनमा सुरक्षाकर्मीद्वारा आफैँलाई गोली हानेर गरे आत्महत्या

बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन्। 

उनले आफैलाई गोली हानेर आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।