Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आइपिएम कृषक पाठशाला

म्याग्दीको मंगला गाउँपालिका – २ तोराखेतमा कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालन भएको एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम)मा सहभागी कृषकहरुले फलाएको गोलभेडा खेतीमा मङ्गलबार सामुहिक तस्बिर खिचाउँदै । 

जैविक प्रणालीबाट खेती गर्ने, रासायनिक मल र विषादीको प्रयोग घटाउने उद्देश्यले हप्तासम्म सञ्चालन भएको तालिममा २५ जना कृषकको सहभागिता रहेको थियो । तस्बिर स् सन्तोष गौतम