Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रोपाइँ गर्दै किसान

म्याग्दीको मङ्गला गाउँपालिका ५ पिपलबोटमा रोपाइँ गर्दै किसान । 

आइतबार साँझदेखि पानी परेसँगै किसानहरुले रोपाइँ सुरु गर्न थालेका छन् । तस्बिरः ध्रुवसागर शर्मा