Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बीच सडकमै विद्युतको पोल राखेर सडक कालोपत्र

सिरहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बीच सडकमा विद्युतको पोल नहटाइ गरिएको सडक कालोपत्र  । 

नेपाल विद्युत प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ्ग ग्रुपले पोल राखेरै गरिएको सडक कालोपत्र गरेको हो ।  तस्बिरः लोकेन्द्रप्रसाद यादव