नेपालले आफ्नो सातौं विकेट गुमाएको छ । नेपालले ७ औं विकेटको रुपमा गुल्शन झालाई गुमाएको हो । गुल्शन शून्य रनमै आउट भएका हुन् ।
सेन्ट भिन्सेन्टमा बंगलादेशविरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले १७.५ सातौं ओभरको रूपमा गुल्सन झालाई गुमाएको हो ।
झा तास्किन अहमदको बलमा टोहिड हृदोयबाट क्याच आउट भएका हुन् । चार बल खेलेका गुल्सन शून्यमा आउट हुन पुगे । उनको विकेटपछि सोमपला कामी ब्याटिङमा आएका छन् । १९ औंं ओभरको खेल जारी रहँदा नेपालले ६ विकेट गुमाएर ८५ रन बनाएको छ ।