आइसीसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पाँच विकेट हात लागेको छ । सन्दीप लामिछानेको ओभरमा गुलसन झालले रन आउट गरेपछि नेपाललाई पाँचौ विकेट हात लागेको हो ।
वेष्ट इण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो ।
बंगलादेशले पछिल्लो १० ओभरमा ५ विकेटको नोक्सानीमा ५७ रन बनाएको छ ।