Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
आईसीसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले दोस्रो पटक एकै ओभरमा दुई विकेट गुमाएको छ ।
चौथो विकेटको रुपमा नेपालका दिपेन्द्र सिंह ऐरी आउट भएका हुन् । र पाचौं विकेटका रुपमा सेट ब्याट्समान आशिफ शेख आउट भए ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By