आईसीसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपाललका अनिश शाह २४ बल खेल्दै २७ रन बनाएर आउट भएका हुन् । उनले आफ्नो पारीमा ३ चौका १ छक्का प्रहार गरेका हुन् । आशिफ शेखसँगको अनिलको साझेदारीले नेपाल जित नजिक पुगेको हो ।
अनिल आउट भएसँगै दिपेन्द्रसिंह ऐरी मैदानमा आएका छन् ।