Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

न्यायाधीश पदको नतिजा सार्वजनिक, को–को उत्तीर्ण? (सूचीसहित)

जिल्ला न्यायाधीश पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

न्याय सेवा आयोगले गत वैशाख २७ देखि ३० गतेसम्म लिएको न्यायाधीश पदको नतिजा गरिइएको हो । ४३ जिल्ला न्यायाधीशका लागि भएको लिखित परीक्षामा आठ जना मात्रै उत्तीर्ण भएका छन् ।

अन्तर्वार्ताका लागि आगामी असार ६ र ७ गते बिहान ८ बजेको समय तोकिएको छ ।