Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर बजार

रोल्पा लुङ्ग्री गाउँपालिका–५ स्थित बडाचौरबाट देखिएको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ३ को रुइनिबाङ र ४ को सुलिचौर बजार । 

सुनिल स्मृति गाउँपालिकाको केन्द्र समेत रहेको यो स्थान पूर्वी रोल्पाको व्यापारिक केन्द्र पनि हो। तस्बिरः कुलदीप न्यौपाने