Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सुन्दर रिम्ना गाउँ

जाजरकोटको भेरी नगरपालिका–१ स्थित भेरी किनारमा रहेको सुन्दर रिम्ना गाउँ ।

यो गाउँ विसं २०८० कात्तिक १७ गतेको भूकम्पले क्षति पुर्‍याएको थियो । पुनर्निर्माणपछि अहिले यो गाउँ राम्रो देखिएको छ । तस्बिरः सुरेश आचार्य