Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कोठीभिर र हिमशृङ्खलाको दृश्य

रोल्पा सुनछहरी गाउँपालिका-३ को भूभागमा पर्ने कान्छी कोठीभिरबाट देखिने अन्य दुई वटा कोठीभिर र हिमशृङ्खलाको दृश्य ।

KN_DANG_DSC_4833.jpg

 रोल्पा, प्युठान्र बाग्लुङ जिल्लाको सिमानामा पर्ने कोठीभिर समुद्री सतहबाट तीन हजार तीन सय मिटरदेखि तीन हजार छ सय ५९ मिटरसम्म फैलिएका तीनवटा चुचुराहरु छन । तस्बिरः कुलदीप न्यौपाने