Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँमा भएका सबै घर काठैकाठले बनेका छन् ।
जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गर्छ । तस्बिरः डम्मर बुढामगर
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By