Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दुर्गमको दुख: दुई घण्टा पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता

प्युठानको स्वर्गद्वारी नगरपालिका–२ नोसका बालबालिका आइतबार बाल माध्यमिक विद्यालयमा अध्ययन गर्न जाँदै । 

गाउँ नजिक विद्यालय नहुँदा यस भेगका बालबालिका दैनिक दुई घण्टा पैदल हिँडेर जाने गर्छन् । तस्बिरः कुलदीप न्यौपाने