Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भिर मौरी सिकारका लागि भर्‍याङ तयार

लमजुङको दोर्दी गाउँपालिका– ८ टाप गाउँका स्थानीय त्यहाँस्थित छौंदी भिरमा भिर मौरीको सिकारका लागि चोयाको डोरीले तयार गरिएको भर्‍याङ तयार गर्दै ।

टाप गाउँलाई भिर मौरी र पदयात्रामार्फत पर्यटनसँग जोड्ने स्थानीयको प्रयास छ । तस्बिरः वासुदेव पौडेल