सिन्धुलीको कमलामाई नगरपालिका–४ ज्यामिरेका महिला आफूले बनाएको चकटी देखाउँदै ।
कमलामाई नगरपालिका–४ को वडा कार्यालयले यहाँका ५० जना महिलालाई १० दिने तालिममा पराल, बाबियो, थाकल, खर र खोस्टाको चकटी बनाउन सिकाएको थियो ।
उनीहरु आज भोलि चकटी बिक्री हुने बजारको खोजीमा छन् । तस्बिरः राधिका बुढाथोकी