Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।