आईसीसी ट्वान्टी-२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दीपेन्द्रसिंह ऐरीलाई पाँचौँ विकेटको रूपमा गुमाएको छ ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले दीपेन्द्रलाई १०.४ ओभरमा गुमाएको हो । दीपेन्द्रले नेपाली टिमको खातामा एक रन थपे ।
त्यसअघि नेपालले आसिफ सेखलाई चार र कुशल भुर्तेललाई सात रनमा गुमाएको थियो । यस्तै, अनिल साह ११ र कुशल मल्ल चार रनमा आउट भएका थिए ।
हेर्नुहोस् खेल -