आईसीसी ट्वान्टी-२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटका रुपमा नेपालले अनिल साहलाई गुमाएको हो । अनिल १२ बल खेलेर ११ रनमा आउट भएका हुन् । उनले २ चौका हानेका थिए ।
समाचार तयार पार्दासम्म नेपाल ८ ओभरमा ४० रन बनाएर खेलिरहेको छ । अनिल आउट भएसँगै कुलश मल्ल मैदानमा उत्रिएका छन् ।
हेर्नुहोस् खेल -