आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख ८ बल खेलेर ४ रनमा आउट भएका हुन् ।
नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो । नेपालबाट ओपनर रहेका आसिफलाई नेपालले दोस्रो ओभरको पहिलो बलमा गुमाएको हो ।
नेपालले १० रन मा पहिलो विकेट गुमाएको हो ।