Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सन्दीप लामिछानेले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना, के भने?

क्रिकेटर सन्दीप लामिछानेले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका हुन् ।

उनले भनेका छन्, ‘केटाहरूको यो अद्भुत समूहलाई मेरो सबै इच्छा र माया पठाउँदै अगाडीको रोमाञ्चक यात्राको लागि शुभकामना, आफ्नो उत्कृष्ट दिनुहोस् र विश्वभरका सबै नेपालीहरूलाई गर्व होस्। जय नेपाल।’