Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा पदयात्रा

अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्डको आयोजना एवम् नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको सहकार्यमा धम्पुसदेखि अस्तामसम्म आयोजित पदयात्रामा सहभागीहरु। तस्बिरः वासुदेव पौडेल