Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ढाका बुनाइ सिप सिक्दै महिला

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क ढाका बुनाइ तालिममा ढाकाको कपडा बुन्दै महिला । 

गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर र व्यवसायी बनाउनका लागि एक महिने ढाका बुनाई तालिम सञ्चालन गरेको छ । तस्बिरः कमल खत्री