Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

काठ निर्यात गर्ने तयारी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाबाट भेनियर उद्योगका लागि गोलिया काठ निर्यात गर्ने तयारी गर्दै ठेकेदार ।

दश स्थानीय तह रहेको जिल्लामा गत साउनदेखि हालसम्म रु ३० करोड ३२ लाख ५५ हजार बराबरको गोलिया निर्यात भएको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ । तस्बिरः केदार मगर