Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ड्रागन फ्रुट खेती

सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ ।

SA_Surkhet-IMG_5611.jpg

ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रुपमा करिब एक विगाहामा ड्रागन खेती गर्दै आउनुभएको छ । तस्बिरः सुरेश आचार्य