Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लेक उक्लिदै गोठाला

बागलुङको ढोरपाटन नगरपालिका –९ बोबाङबाट आफ्नो वस्तुसहित सरसामान लिएर लेक उक्लिदै गरेका गोठालाहरु । 

अहिले लेक उक्लिएका गोठला असोज लागेपछि मात्रै बेसी झर्छन् । तस्बिरः डम्मर बुढामगर