Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुम्लिखामा यलम्बरको शालिक

खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क (उद्यान)मा राखिएको किराती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिक । 

खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजना अन्तरगत रु ७० लाख लगानीमा यलम्बर पार्क स्थापना गरिएको हो । तस्बिरः केदार मगर