Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

धान रोप्न बीउ राख्दै किसान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का  किसान मेसिनबाट धान रोप्नका लागि बीउ राख्दै ।

किसानले आधुनिक तरिकाले खेती गर्न थालेपछि धानको उत्पादन पछिल्ला वर्षहरुमा बढी हुन थालेको छ ।तस्बिरःराजेन्द्रप्रसाद पनेरु