Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बिक्रीका लागी टिपिएको गोलभेँडा

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अखबरेमा बिक्रीका लागी टिपिएको गोलभेँडा बारीबाट डोकामा बोकेर ल्याउँदै कामदार ।

दाङको घोराहिमा गोलभेँडा बीस रुपैयाँ प्रतिकिलो थोकमा बिक्री हुने गरेको छ ।  तस्बिरः कुलदीप न्यौपाने