Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भूमे देवतालाई खुसी बनाउन लिङ्गो जुधाउने परम्परा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाका अवसरमा कान्छिगाउँ र गैरीगाउँ बीचमा लिङ्गो जुधाउँदै स्थानीवासी ।

भूमे देवतालाई खुसी बनाउन यहाँ सयौँ वर्षदेखि लिङ्गो जुधाउने परम्परा रहेको छ ।

तस्बिरः कमल खत्री