Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
सरकारले शिक्षा मन्त्रालयका लागि २ खर्ब ८१ अर्ब रुपैयाँ बजेट छुट्टाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले शिक्षा मन्त्रालयका लागि २ खर्ब ८१ अर्ब बजेट छुट्याएको घोषणा गरेका हुन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By