Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गणतन्त्र दिवस-२०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना विशेष समारोह (फोटोफिचर)

गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना विशेष समारोह गर्दै गणतन्त्र दिवस मनाइएको छ।नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति थियो। त्यस्तै सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू टुँडिखेलमा आयोजित गणतन्त्र दिवसमा सरिक थिए।

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined