Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल भारत सीमानामा रहेको सीमा सुरक्षा प्रहरी चौकी

दाङको राजपुर गाउँपालिका–७ स्थित डगमारामा नेपाल भारत सीमानामा रहेको अस्थाई प्रहरी पोष्ट ।

सोही क्षेत्रका डिल्लीबहादुर नेपालीको घर भाडामा लिएर नेपाली प्रहरीले सीमा सुरक्षा गर्दै आएका छन् । तस्बिरः कुलदीप न्यौपाने