Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पहेँली बराह ताल

धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने म्याग्दीको  रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पहेँली बराह ताल ।

समुद्री सतहदेखि करिब चार हजार ६०० मिटर उचाइमा रहेको यो ताल पर्यटकीय आकर्षणको रुपमा रहेको छ । तस्बिरः कमल खत्री