Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

खाँदबारी–किमाथाङ्का सडक

नेपाली सेनाद्वारा निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ता­ङ्ग–घोङ्घप्पा सडक खण्डको ट्र्याक खोलिँदै ।

AshokGhimire_KTM_RSS_13_RATL0263(1).JPG

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोसी करिडोरको च्याम्ता­ङ्ग–घोङ्घप्पा (१०.५१ किमी) खण्डमा दुई किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ । तस्वीरः अशोक घिमिरे