Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मुस्ताङको ताङ्वे गाउँ

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने ताङ्वे गाउँ र पृष्ठभूमिमा सुख्खा पहाड । 

ताङ्वे उपल्लो मुस्ताङ जाने पदमार्ग र सडकमा समेटिएको छ । तस्बिरः सन्तोष गौतम