Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

धिमेबाजा हस्तान्तरण

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित अरिदेव नेवा पुचः सेवा कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठलाई धिमे बाजा हस्तान्तरण गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ ।

प्रतिष्ठानको सहयोगमा यहाँ एक महिने धिमेबाजा प्रशिक्षण सुरु भएको छ । तस्बिरःकृष्ण न्यौपाने