Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

काठमाडौंको कौसीमा तरकारी खेतीमा घिरौँला टिप्दै

काठमाडौँको टोखा नगरपालिका वडा नं ११ ओमनगर टोलका केशवराज भुसालले घरको कौसीमा गरको तरकारी खेतीमा फलेको घिरौँला टिप्दै ।

HRB_KTM-20240524085327_IMG_3108.jpg

कौसीमा तरकारी लगाएपछि बजारबाट तरकारी कम खरिद गर्ने गरेको उनी बताउँछन् ।

HRB_KTM-20240524084301_IMG_3043.jpg

तस्बिर: हरिराम भेटुवाल