छिमेकीमुलुक भारतको विहार राज्यमा भोलि हुने लोकसभा निर्वाचनमा मतदान गर्नका लागि आफ्नो मुलुक फर्किदै भारतीय नागरिक ।
निर्वाचनका कारण वीरगन्ज भन्सार कार्यालय सहितका पर्सा जिल्लाका सिमा नाका बिहीबारदेखि बन्द भएपनि भारतीय नागरिक हिँडेरै सीमापार गरिरहेको देखिन्छन् ।

तस्बिरः हिमाल लम्साल