Jun 04 2026
Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३
Shares
२५६८ औं बुद्ध जयन्ती पर्वका अवसरमा आज काठमाडौंको बौद्धमा बौद्धमार्गीहरुले बिहानै शान्ति याली निकालेका छन् ।
महामानव गौतम बुद्धका विभिन्न उपदेशहरु लेखिएको प्लेकार्ड सहित बौद्धमा रहेको स्तुपामा याली निकालेर उनीहरुले परिक्रमा गरेका छन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By