Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

डोजरमा यात्रा गर्दै श्रमिक

बागलुङको कुश्मिसेरा–बरेङ सडक खण्डअन्तर्गत बरेङ गाउँपालिका–१ स्थित लिउवा खण्डमा काम गर्ने श्रमिक डोजरमा यात्रा गरेर कार्यस्थल पुग्दै । 

बासस्थानभन्दा कार्यस्थल टाढा रहेको हुँदा उनीहरु डोजरमा यात्रा गरेका हुन् । तस्बिरः डम्मर बुढामगर