Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालको नक्सा पृष्ठभूमिमा पारेर तस्बिर खिच्दै

कञ्चनपुरको वेदकोट नगरपालिका- ८ रौटेलामा निर्माण गरिएको नेपालको नक्सा पृष्ठभूमिमा पारेर तस्बिर खिच्दै आन्तरिक पर्यटक ।  तस्बिरः गोकुल जोशी