Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

शुक्लाफाँटामा बाह्रसिंङ्गेको बथान

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिंङ्गेको बथान । 

शुक्लाफाँटामा दुई हजार तीन सय भन्द बढीको विश्वमै दुर्लभ बाह्रसिंङ्गेको झुण्ड देख्न पाइन्छ । 

बाह्रसिंङ्गेले परिचित यो निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भने न्यून हुने गरेको छ । तस्बिरः शेरबहादुर सिंह