Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नाम्डोकखोलामा निर्माण भएको मोटरेबल पुल ।
रु ६ करोडको लगानीमा ५० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तस्बिरः सन्तोष गौतम
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By